आर्मी क्लब र सशस्त्रलाई आमन्त्रण कप उपाधी

पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पुरुष तर्फ र सशस्त्र प्रहरीको एपिएफ महिला तर्फ पोखरामा भएको सृजना अन्तराष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधी हात पार्न सफल भएका छन् । आर्मीले नेपाल प्रहरीलाई ३–१ ले पराजित गर्दै उपाधी कब्जा गरेको हो । आर्मीले पहिलो सेटमा पुलिसलाई २५–२१ ले पाखा लगाउन सफल भयो । … Continue reading आर्मी क्लब र सशस्त्रलाई आमन्त्रण कप उपाधी